माओवादीको बेलुका ८ बजेदेखि उम्मेदवारी दर्ता

Avatar photo
Dhadingpost
शनिबार, पुस १७, २०७८

काठमाडौं। नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ ।

निर्वाचन समितिले शनिबार अपरान्ह सार्वजनिक गरेको कार्यक्रम अनुसार उम्मेदवारी दर्ताको समय राति ८ बजेदेखि साढे ८ बजेसम्मलाई तोकिएको छ । निर्वाचनका लागि निर्वाच समितिले १ हजार ७४२ जना मतदाता प्रतीनीधिहरु को नामावली सार्वजनिक गरि सकेको छ ।