हाडजोर्नि तथा नशा रोग विषेशज्ञ डाक्टरद्वारा सेवा संचालन वारे सूचना

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज ५, २०७८

यहि मिति २०७८ असोज ६ गते बुधबार हाडजोर्नि तथा नशा रोग विषेशज्ञ डाक्टर दिव्य पुरूष ढकालद्वारा हाडजोर्नि तथा नशा रोग सम्बन्धि प्रत्यक बुधबार स्वास्थ्य परिक्षण गराइने भएकोले निम्न समस्य भएमा बिरामीले सम्पर्क गर्नु होला ।
जस्तै,
१. हात खुट्टा भाँचिएर अपरेसन तथा प्लाष्टर गर्नु परेमा ।
२. लामो समय देखी ज्यान हाड मासु दुख्ने ।
३. उकालो ओरालो गर्दा घोडा तथा पैतालाको दुखाई ।
४. शरिरको कुनै पनी जोर्नी चलाउन नमिल्ने वा तलमाथी गर्दा दुखाई भएमा ।
५. हरेक किसिमको नशाको समस्या भएमा,नशा च्यापिएमा, जोर्नी सुन्नीने, लामो समय देखिको जोर्नी दुख्ने समस्या,
६. हातगोडा झम्झमाउने, घुँडामा पानी जम्ने समस्य भएमा ।
बुधबारः विहान १०ः०० बजे देखि बेलुका ५ः०० बजे सम्म
सम्पर्क ठेगाना
शुभलाभ पोलिक्लिनिक प्रा. लि.
नीलकण्ठ ३, धादिङबेसी पुछार बजार
पुल्चोक प्रहरी बिट अगाडी
फोन नं. ०१०–५२११५३, मो.नं. ९८६०१२१९१५, ९८५१२२११५३