नेपाल नरम बने सँगै ओली एक कदम ब्याक

Avatar photo
Dhadingpost
साउन २४, २०७८

काठमाडौं साउन २४ । एमालेको आन्तरिक विवाद निरूपण गर्न आफूनिकट नेताहरूसँग निरन्तर छलफल चलाइरहेका नेता नेपालले अध्यक्ष केपी शर्मा ओली पक्षसँग परोक्ष रूपमा संवाद प्रक्रिया पनि अघि बढाउँदै एकताको लागि नेपाल लचिलो देखिएका छन् ।

माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले एकताको लागि प्रयास जारी राख्ने निश्कर्ष निकाले सँगै ओली एक कदम ब्याक हसँदै आईतबार गर्ने भनेको केन्द्रीय कमिटी बैठक माधव पक्षलाई समेत समेट्ने प्रयास स्वारुप सोमबारको लागि डाकेको छ ।

ओली पक्षले यसअघि भोलिको बैठक कुनैपनि हालतमा नरोकिने बताएको थियो ।