हाडजोर्नि तथा नशा रोग विषेशज्ञ डाक्टरद्वारा सेवा संचालन वारे सुचना

Avatar photo
Dhadingpost
मङ्लबार, साउन १९, २०७८

हाडजोर्नि तथा नशा रोग विषेशज्ञ डाक्टर दिव्य पुरूष ढकालद्वारा हाडजोर्नि तथा नशा रोग सम्बन्धि प्रत्यक बुधबार तथा बिहिबार स्वास्थ्य परिक्षण गराइने भएकोले निम्न समस्य भएका बिरामीले सम्पर्क गर्नु होला

1. लामो समय देखी ज्यान हाड मासु दुख्ने ।
2. उकालो ओरालो गर्दा घोडा तथा पैतालाको दुखाई ।
3. शरिरको कुनै पनी जोर्नी चलाउन नमिल्ने वा तलमाथी गर्दा दुखाई भएमा ।
4. हरेक किसिमको नशाको समस्या भएमा,नशा च्यापिएमा, जोर्नी सुन्नीने, लामो समय देखिको जोर्नी दुख्ने समस्या,
5. हातगोडा झम्झमाउने,घोडामा पानी जम्ने समस्य भएमा ।
6. हात खुट्टा भाँचिएमा अपरेसन साथै प्लाष्टर सेवा ।

बुधबारः बिहान १०ः०० बजे देखि बेलुका ५ः०० बजे सम्म
बिहिबारः बिहान ७ः०० बजे देखि दिउँसो १ः०० बजे सम्म (ओपिडी तथा अपरेशन)

शुभलाभ पोलिक्लिनिक प्रा. लि.
नीलकण्ठ ३, धादिङ पुछारबजार
प्रहरी बिट अगाडी
फोन नं. 010-521153, मोबाईल नम्बर 9860121915, 985122115