भोली (बुधबार) देशभर सार्वजनिक विदा

Avatar photo
Dhadingpost
मङ्लबार, साउन ५, २०७८

धादिङ साउन ५ । मन्त्रिपरिषदले बुधबार देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

इस्लाम धर्मालम्बीहरुको बक्र इद पर्वको अवसरमा बुधबार सार्वजनिक विदा दिने मन्त्रिपरिषदले निर्णय गरेको हो ।

गृहमन्त्रालयको विदा सम्बन्धी सार्वजनिक सूचना