एमालेको आज सम्पन्न स्थायी समिति वैठकको निर्णयहरु

Avatar photo
Dhadingpost
साउन १, २०७८

काठमाडौं साउन १ । नेकपा एमाले स्थायी कमिटीको शुक्रबारको बैठकले अदालतको फैसलालाई लिएर जनतामा बहस सिर्जना गर्ने निर्णय लिएको छ ।

संवैधानिक इजलासको फैसलाले बहुदलीय व्यवस्था र राजकीय सत्ता नेपाली जनतामा निहीत रहेको संविधानको आधारभूत प्रस्थापनालाई अतिक्रमण गर्दै तिनलाई कमजोर तुल्याएको ठहर गर्दै जनतामा बहस सिर्जना गर्ने निर्णय गरेको हो ।

निर्णयहरु