
यहि २०७८ साल असार १९ गते शनिवार जनरल फिजिसियन डा. अर्जुन मर्हजनद्वारा निम्न समस्या भएको बिरामीहरुको चेकजाँच तथा उपचार जस्तै: लामो समय देखीको दम, थाईराड, उच्च रक्तचाप, मधुमेह, हात गोडा झम झमाउने आदिको परिक्षण साथै उपचार गराई समयमा नै मौकाको फाइदा लिनुहोस । साथै रेडियोलोजिस्ट डा.निरज तिवारीद्दारा भिडियो एक्स–रे सेवा संचालन हुने हुँदा तलका मध्ये कुनै पनि समस्या भएमा सम्पर्क गर्नु होला ।
समस्याहरु
१. गर्भवती महिलाको (गर्भमा भएको बच्चाको बृद्धी बिकास तथा तौल) भिडियो एक्स–रे ।
२. मृगौला, कलेजो, पित्त थैली फियो आदीको पत्थरी साथै अन्या समस्याको भिडियो एक्स–रे ।
३. गर्भ रहेको १८ देखी २२ हप्ता सम्ममा गरीने ब्लयmबथि कअबल।
४. शरीरको जुनकुनै भागमा आएको मासुको डल्लो वा महिलाहरुकोे स्तनमा आउने गिर्खाहरुको भिडियो एक्स–रे
५. हाईड्रोसिल तथा हर्नियाको भिडियो एक्स–रे
६. थाईराडको समस्या भएकाहरुको थाईराड गन्थ्रीको भिडियो एक्स–रे
७. फोक्सोमा पानी जम्ने समस्या भएमा छातीको भिडियो एक्स–रे
८. शरिरको जुनकुनै जोर्नीको भिडियो एक्स–रे
नोट: एक दिनम सिमित संख्याको बिरामी हेरिने हुँदा अनिवार्य अग्रिम नाम दर्ता गरिसक्नुपर्नेछ ।
सम्पर्क ठेगाना
शुभलाभ पोलिक्लिनिक प्रा. लि.
नीलकण्ठ नगरपालिका ३ पुछारबजार धादिङबेसी प्रहरी बीट अगाडी
फोन ०१०-५२११५३, ९८५१२२११५३