बुटबलबाट घाइते लिएर काठमाडौं जान लागेको हेलिकप्टर धादिङबेसीमा अवतरण

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ ३१, २०७८

धादिङ जेष्ठ ३१ । बुटबलबाट घाइते लिएर काठमाडौं जाँदै गरेको सिम्रिक एअरको हेलिकप्टर खराब मौसमका कारण धादिङबेसी स्थित खुल्लामञ्च टुडिखेलमा अवतरण भएको छ ।

तस्वीर स्रोतः जिल्ला प्रशासन कार्यालय धादिङ