लम्जुङ केन्द्रविन्दु ५.८ रेक्टरको भूकम्प

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ ५, २०७८

धादिङ जेठ ५ । बुधबार विहान ५ बजेर ४२ मिनेट जाँदा लम्जुङ केन्द्र विन्दू भएर भूकम्प गएको छ । सो भूकम्प ५ं.८ रेक्टर स्केलको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । सो भूकम्पकबाट भएको क्षतिबारे विवरण प्राप्त भएको छैन ।