मन्त्री, मणि थापालाई कोरोना संक्रमण

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख १७, २०७८

काठमाडौं बैशाख १७ । नेपाल सरकारका खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

विहीबार स्वाबको नमूना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको बताईएको छ । चार दिन अगाडि थापाको छोरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।