ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख १४, २०७८

काठमाडौं बैशाख १४ । ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री रायमाझीलाई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ । स्वकीय सचिव लीला जीसीका अनुसार मन्त्री रायमाझीको स्वास्थ्य अवस्था सामान्य रहेको र सावधानीका लागि अस्पतालमा भर्ना गरिएको हो ।