काठमाडौं चैत्र ४ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बैशाख भित्रमा जिल्ला लिग/नकआउट फुटबल प्रतियोगिता गरि सक्न जिल्ला संघहरुलाई निर्देशन गरेको छ ।
यस अघि चैत्र महिना भित्र गरि सक्न भनेको एन्फाले एक महिना थप गरी फागुन ३ गते जिल्ला शाखाहरुलाई पत्रचार गर्दै जिल्ला लिग/नकआउट फुटबल प्रतियोगिता गर्न बैशाख मसान्त सम्म समय दिएको हो ।