धादिङबेसीमा प्रसुती तथा महिला रोग तथा भिडियो एक्स–रे सेवा संचालन बारे सुचना

Avatar photo
Dhadingpost
बुधबार, मंसिर १७, २०७७

धादिङबेसी पुछार बजार प्रहरी बीट अगाडी रहेको शुभलाभ पोलिक्लिनिकमा, यहि २०७७ साल मग्सिर महिनाको२० गते शनिवार प्रसुती तथा महिला रोग बिशेषज्ञ डा अनिशा श्रेष्ठ द्वारा महिला रोग सम्बन्धी उपचार जस्तै: गर्भवती महिलाको सम्पुर्ण चेक जाँच, महिनावारी गड्बडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, आङ खस्ने, लामो समय देखि पिसाब पोल्ने, महिलाहरुको स्तनमा आउने गिर्खा ,बिहे गरेको लामो समय सम्म पनि सन्तान नभाएको आदिको परिक्षण साथै उपचार गराई समयमा नै मौकाको फाइदा लिनुहोस:
साथै, रेडियोलोजिस्ट डा.निरज तिवरी द्दारा भिडियो एक्स–रे सेवा संचालन हुने हुँदा तलका मध्ये कुनै पनि समस्या भएमा सम्पर्क गर्नु होला ।

  • गर्भवती महिलाको (गर्भमा भएको बच्चाको बृद्धी बिकास तथा तौल) भिडियो एक्स-रे ।
  • मृगौला, कलेजो, पित्त थैली फियो आदीको पत्थरी साथै अन्या समस्याको भिडियो एक्स-रे ।
  • गर्भ रहेको १८ देखी २२ हप्ता सम्ममा गरीने ब्लयmबथि कअबल।
  • शरिको जुनकुनै भागमा आएको मासुको डल्लो वा महिला हरुकोे स्तनमा आउने गिर्खाहरुको भिडियो एक्स-रे
  • हाईड्रोसिल तथा हर्निया को भिडियो एक्स-रे
  • थाईराड को समस्या भएका हरुको थाईराड गन्थ्रीको भिडियो एक्स-रे
  • फोक्सोमा पानी जम्ने समस्या भएमा छातीको भिडियो एक्स-रे
  • शरिरको जुनकुनै जोर्नीको भिडियो एक्स-रे

नोट: एक दिनम सिमित संख्याको बिरामी हेरिने हुँदा अनिवार्य अग्रिम नाम दर्ता गरि सक्नुपर्नेछ ।
सम्पर्क ठेगाना
शुभलाभ पोलिक्लिनिक प्रा.लि.
निल्कण्ठ 3 पुछारबजार , धादिङ प्रहरी बीट अगाडि
फोन: 010-521153 र
9851221153