भारतीय सेना प्रमुख नेपाल आउने

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक ११, २०७७

काठमाडौं कार्तिक ११ । भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ मा नेपाल आउने तय भएको छ। नेपाल भ्रमणका लागि आउने नरभानेले तीन नेपाल रहने बताईएको छ

नेपाली पक्षसँग यसबारे छलफल नभएपनि भारतीय पक्षले नै तय गरेको मितिलाई नै औपचारिकता दिने सम्भावना रहेको स्रोतले जनाएको छ ।

नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एक अर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलन छ ।