धादिङमा कोरोना संक्रमित ६१८ जना पुग्यो

Avatar photo
Dhadingpost
आइतवार, अशोज २५, २०७७

धादिङ असोज २५ । धादिङमा आज थप ३ जनामा कोरोना पोजेटिभ देखिए सँगै संक्रमितको संख्या ६१८ जना पुगेको छ । आज पुष्टिभएको कोरोना संक्रमितहरु नीलकण्ठ नगरपालिका, बेनीघाट रोराङ र सिद्धलेक गाउँपालिकाबाट ११ जना छन् ।

धादिङमा देखिएको हाल सम्मको संक्रमित मध्य ६ जनाको मृत्यु भएको छ भने ३८३ जना निको भएर घर फर्कि सकेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।