
यहि २०७७ साल असोज महिनाको २४ गते शनिवार प्रसुती तथा महिला रोग बिशेषज्ञ डा. अनिशा श्रेष्ठद्वारा महिला रोग सम्बन्धी उपचार जस्तै :
- गर्भवती महिलाकाे सम्पुर्ण चेक जाँच
- महिनावारी गड्बडी हुने
- तल्लो पेट दुख्ने
- सेतो पानी बग्ने
- आङ खस्ने
- लामो समय देखि पिसाब पोल्ने
- बिहे गरेको लामो समय सम्म पनि सन्तान नभाएको आदिको परिक्षण
उक्त दिन डा. निरज तिवारि द्वारा :
- गर्भवती महिलाको भिडियो एक्सरे
- anomaly scan
- मृगौला, कलेजो, पित्त थैलि, फियो, पत्थरी, फोक्सोमा पानी जम्ने आदि
- शरिरको जुनकुनै भाग मा आएको गाठागुठि,
- महिलाहरुको स्तनको गिर्खा आदिको भिडियो एक्सरे सेवा
नोट: एक दिनम सिमित संख्याको भिडियो एक्स-रे गरिने हुँदा अनिवार्य अग्रिम नाम दर्ता गरि सक्नु पर्नेछ ।
सम्पर्क ठेगाना
शुभलाभ पोलिक्लिनिक प्रा.लि .
निल्कण्ठ -3 पुछारबजार , धादिङ प्रहरी बिट अगाडि
फोन: 010-520153, 9851221153, 9843784322