
बालुवाटारबाट नेता जाने चिन्ताको विषय हैन, किनकी राजनीतिमा जाने र आउने खेल स्वाभाविक मानिन्छ ।
चिन्ताको बिषय हो ।
विद्युत प्राधिकरणबाट अबकाे एक महिनामानेपालीको प्यारो मान्छे आदरणिय कुलमान घिसिङकाे म्याद सकिन्दै छ । याे आम नेपालीकाे दैनिकी भित्र पर्ने सार्वजनिक महत्वको बिसय हाे ।
..घिसिङलाई पुन दाेहाेर्याउन सके समृद्ध नेपालमा अझ टेवा पुग्थ्यो । निस्वार्थ मेहनती समाज र देशका लागि केही गरुम भन्ने साेच भएका देश का महान व्यातिहरुलाई न राजनीति दलले चिने, न कुनै नेताले, न त नेपाली जनताले.. ।
(महाविर पुन, डा.केसि, कुलमान घिसिङ ), जस्ता व्यक्तिहरुलाई सन्चार, स्वास्थ र उर्जा मन्त्री बनाएकाे भए सायद देशमा धेरै विकास हुने थियाे दुर्भाग्य हाम्रो !..
स्मरण रहाेस् , कुलमान घिसिङलाई बिधाई गरेर ओली वा प्रचण्ड निकटका कार्यकर्तालाई सरकार ले नियुक्ती दिने छ ।
प्रधानमन्त्री एउटै व्यक्ति ३/४ पटक हुनु हुने कुलमान घिसिङ पुन: नियुक्ती किन हुन नहुने यो चासोको विषय बन्न सक्छ । पहिचानबाट मिलेको काम केही समयकाे लागि रहन्छ ! तर कामबाट मिलेको पहिचान जिन्दगीभर रहन्छ ।
कुलमान घिसिंङको कार्यकाल सकिदैंछ । संविधान संशोधन गरेर भए पनी कुलमान घिसिंगको कार्यकाल थप्नु पर्छ । काम गर्न नसक्ने बुढा नेताहरूले उमेर गए पनी देश चलाउन हुने तर काम गर्न सक्ने कुलमानको कार्यकाल थप्न कीन नहुने ? कमिसनको अखडा बनाऊन कुलमानलाई हटाईएला सावधान । त्यसैले खुरुक्क कुलमानको म्यात थपियोस । आदरणिय कुलमान घिसिङ सर, जयदेश जय स्वाभिमान ।
गगनसिंह बस्नेत
अनेरास्ववियू आर आर क्याम्पस