
धादिङ चैत्र १७ । धादिङको खनियाबास गाउँपालिकाका एक युवकको लतिलपुर स्थित पाटन अस्पतालमा मृत्यु भएको छ ।
कोरोना भाइरसका कारण मृत्यू भएको हुन सक्ने आशंका नमुना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।
कोरोनाभाइरस (कोभिड १९) को आशंकामा ललितपुरको पाटन अस्पतालको आइसोलेसनमा राखिएका धादिङको खनियाबास गाउँपालिकाका ३५ वर्षीय पुरुषको सोमवार मृत्यु भएको थियो ।
