बेनिघाट रोराङको अत्यन्त जरुरी सूचना

Avatar photo
Dhadingpost
बुधबार, चैत्र ५, २०७६

शैक्षिक सत्र ०७६ को वार्षिक परिक्षा चैत्र ४ गते सम्मन्न भैसकेको छ । अब चैत्र ५ गते देखि के गर्ने भन्ने जिज्ञासा आई रहेकोले यो सूचना प्रकाशित गरिएको छ ।