धादिङ उद्योग वाणिज्य संघको सूचना

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर २०, २०७६

धादिङ उद्योग वाणिज्य संघ २६ औं वार्षिक साधारण सभा ०७६ साल मंसिर २८ गते बिहान ११ बजे जिल्ला समन्वय समितिको सभाहल धादिङबेसीमा हुने जानकारी गराईन्छ ।

उक्त वार्षिक साधारण सभामा उपस्थिितिको लागि सम्पूर्ण सदस्य ज्यूहरुलाई पत्राचार गरि सकिएको छ । यदि कुनै कारणबस पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधारमानी अनिवार्य उपस्थितिको लागि अनुरोध गरिन्छ ।

नोटः संघको विधान अनुसार आर्थिक वर्ष ०७६/७७ को लागि हाल सम्म सदस्यता नविकरण नगर्नुहुने सदस्य ज्यूहरुले सदस्यता गर्नुहुन समेत हार्दिक अनुरोध छ ।
लोकनाथ डल्लाकोटी
महासचिव