गोपाल किराँतीले ब्यूझाए माओवादी केन्द्र

Avatar photo
Dhadingpost
अशोज १०, २०७६

काठमाडौं असोज १० । माओवादी केन्द्र र एमाले मिलेर नयाँ बनेको नेकपालाई चुनौति दिने गरि नेता गोापल किराँतीले माओवादी केन्द्र जीवित रहेको बताएका छन् ।

हामी एकाले सँग मिल्न गएका छैनौ माओवादी केन्द्रका प्रचण्ड लगायतका नेताहरु पार्टी छाडेर गएको किराँतीले बताए । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एककीकरण भएपछि माओवादी केन्द्रका नेता गोपाल किरातीले पुरानै नाममा दल पुनर्गठन गरेका थिए ।

आयोगले उक्त दललाई चुनाव चिह्न पनि गोलाकारभित्रको हसिया हथौडा नै दिएको छ ।