
जनकपुर असोज ८ । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।
पुर्वेली स्टाफ होटलका सञ्चालक महतोले उनका श्रीमती र कामदारको करेन्ट लागेर मृत्यु भएको धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले जानकारी दिए ।
घरमा सुतिरहेका बेला विद्युत सर्ट भएपछि तार जलेर तल खस्दा उनीहरुलाई करेन्ट लागेको हुन सक्ने प्रहरीको अनुमान छ ।
