आज मेघ गर्जन र चट्यांगसहित वर्षाको सम्भावना

Avatar photo
Dhadingpost
भदौ १८, २०७६

धादिङ भाद्र १८ । आज देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्यांगसहित वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले आज कतैकतै आज भारी वर्षासमेत हुने हुँदा पहाडि भु–भागमा पहिरोको जान सक्ने, हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने र नदीमा पानीको बहाव बढ्न सक्ने हुँदा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
मौसम पूर्वानुमान