धादिङ जिल्ला फुटबल संघको सूचना

Avatar photo
Dhadingpost
शनिबार, असार १४, २०७६

उपरोक्त सम्बन्धमा मिति २०७६ असार १२ गते धादिङ जिल्ला फुटबल संघको बैठकको निर्णय अनुसार धादिङ जिल्ला फुटबल संघको आयोजनामा तथा चौधरी ग्रुपको प्रायोजकमा यहि असार २८ गते शनिबार देखि संचालन हुन गहिरहेको Kwiks Cup अन्तरगत विद्यालय छात्र छात्रा फुटबल प्रतियोगिता २०७६ माग लिन इच्छुक विद्यालयको लागि यो सूचना जारी गरिएको छ ।

धादिङ जिल्लाका कक्षा १० सम्मका सबै विद्यालयका छात्र छात्राहरुले भाग लिन पाउने यस प्रतियोगिताको लागि टिम असार २६ गते सम्म दर्ता गराई सक्नु पर्नेछ । नकाउट चरणमा खेलाईने यस प्रतियोगिता गजुरी गाउँपालिका स्थित गलौदीमा हुने छ ।

थप जानकारीको लागि
म्हासचिव
धदिङ जिल्ला फुटबल संघ
सम्पर्क
९८६०२२०७३१ र ९८४१४६४०३९