विषालु सर्प सार्वजनिक

Avatar photo
Dhadingpost
शुक्रबार, माघ ४, २०७५

धादिङ माघ ४ । नेपाली लोकगीत प्रेमीहरुका लागि धादिंगका युवा गायक सिताराम परियारको नयँ लोक दोहोरी गित विषालु सर्प सार्वजनिक भएको छ ।

सिताराम परियार सरगम र कमला परियारको रहेको स्वार रहेको उक्त गितको भिडियो संचारकर्मी धर्मेन्द्र श्रेष्ठले निर्देशन निर्देशन गरेका हुन् ।

अहिलेको चर्चित मोडल तथा नायिका सन्चिता शाहि, रबि भट्टराई, नबराज सिलवाल लगाएत अन्य कलाकारहरु को अभिनय रहेको उक्त भिडियो सुबास जि।सि। ले छाँयाँकंन र सम्पादन पबित्रा जि।सि। को हरेको छ ।

गितको अडियो अनुसार म्युजिक भिडियो अलि भिन्दै र पृथक रहेको निर्देशक धर्मेन्द्र श्रेष्ठले धादिङपोष्टलाई बताए ।