अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल दुई वर्ष

Avatar photo
Dhadingpost
असार ४, २०७५

काठमाडौं, असार ४। अर्थमन्त्री डा.युवराज खतिवडाको कार्यकाल दुई वर्षमात्र कायम भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट राष्ट्रियसभा सदस्य बनेका खतिवडा हाल अर्थमन्त्री छन् ।

सोमबार राष्ट्रियसभामा भएको गोला प्रथाबाट उनको कार्यकाल दुई वर्ष मात्र कायम भएको हो ।