टिकीमायाँ घर फर्कदै…

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ १०, २०७५

धादिङ जेठ १० । धादिङबेसी सदरमुकाममा विगत एक वर्ष पहिला मनसिक सन्तुलन गुमाएकी टीकीमाया सडक किनार किनार डुलेर हिडेको भेटिन्थन् ।

भुकम्प पछि धेरै मनोचिकित्सक दाता जन्मिए । धादिङका मनोचिकित्सक कहाँ के गरि रहेका छन् ? भनेर धादिङपोष्टले खवर प्रकाशित गरेको थियो । यसको केहि समय पछि उनै टिकीमायाँलाई विभिन्न संघ संस्थाको सहयोगमा मनोपरामर्श सेवा सुरु गरिएको थियो ।

हाल उनी स्वस्थ बनेकी छिन् । उनै टिकीमायाँ घर जाँदै छिन्, भनेर आइसिडिसी धादिङका प्रविन घिमिरे आफ्नो फेसबुकमा पोष्ट यसरी गर्छन् । फोटोः प्रविण घिमिरे

यो पनि पढौं उपचार अघि प्रकाशित समाचार
धादिङका मनोचिकित्सक कहाँ के गरि रहेका छन्