धादिङ उद्योग वाणिज्य संघकाे सुचना

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र २, २०७४

धादिङ उद्योग वाणिज्य संघको २४ औं वार्षिक साधारण सभा मिति २०७४ साल चैत्र ०३ गते शनिवार वेनिघाट रोराङ गाउँपालिका वडा नं. ०७, चरौदी, धादिङमा हुने व्यहोरा जानकारी गराउँदछौं । उक्त साधारण सभामा उपस्थितिको लागि सम्पुर्ण सदस्यहरुज्यूलाई पत्राचार गरिसकिएको छ । यदि कुनै कारणवस पत्र प्राप्त नभएको भए यसै सुचनालाई आधारमानी उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं । साथै अाउन जानकाे लागि यातायात साधनकाे व्यवस्था गरिएकाेछ ।
थप जानकारीको लागि
धादिङ उद्योग वाणिज्य संघको सचिवालय
फोन नं. ०१०–५२०१२०