धादिङ माघ २३ । धादिङबेसी स्थित कवर्डहलमा बुधबार आधुनिक गायन प्रस्तुती २०७४ का लागि चर्चित गायक गायीकाहरुको प्रस्तुति रहने भएको छ ।
नेपाली आधुनीक गीत, सङ्गीत र स्थानीय लोक संस्कृतिको संरक्षण, सम्बद्र्धन, प्रवधर्नको उद्धेश्य बोकेर बुधबारको कार्यक्रमका लागि चर्तित गायक शम्भुजित बसकोटा, उन्नती बोहरा लगायतका गायक गायीका धादिङबेसी आएका हुन् ।
बिहान ११ बजे हुने कार्यक्रममा उपस्थितिको लागि नेपाल सङ्ीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले अनुरोध गरेको छ ।