फेसबुकको लोकप्रियता हराएको ब्याग भेटियो

Avatar photo
Dhadingpost
बुधबार, माघ १७, २०७४

धादिङ माघ १७ । धादिङ साँकोषका परशुराम सापकोटाले काठमाण्डौ मनमैजुमा एक पैसा हाल्ने व्याग फेला पारे, नागरिकता नेपाली १० हजार, केही विदेशी रकम रहेको त्यो व्याग थियो धादिङ चैनपुरकै इन्द्र बहादुर आर्यालको ।
परशुरामले आफ्नो फेसवुकमा नागरिकता सहित ब्याग फेला परेको सुचना राखेपछि ब्याग हराउने इन्द्र बहादुर आचार्य सम्पर्कमा र व्यग फिर्ता लगे ।
सामाजिक संजालको लोकप्रियता र परशुरामले इमान्दिारिताको बयान नगरुम, महत्वपूर्ण कागजात भएको व्याग पाईन्छ भन्ने लागेको थिएन इन्द्र बहादुर आर्यालले खुसी हुँदै भने । धादिङ चैनपुर घर भएका इन्द्र बहादुर आचार्य केही दिन अघि मात्रै बैदेशिक रोजगारीबाट घर फर्किएका थिए ।