-के तपाईमा पत्रकार बन्ने इन्छा छ ?
-के तपाईलाई खोज पत्रकारिता गर्दै रेडियो, अनलाइन, टेलिभिजन र पत्र पत्रिकामा काम गर्ने रहर छ ?
-तपाईकै ठाँउको स्थानीय स्तरमा नै बसी पत्रकारिता गर्ने अवसर हामी दिलाउँछौं ।
-यदि त्यसो हो भने धादिङ सञ्चार प्रा.लि.ले धादिङबेसीमा यहि फागुन १ गते देखि ७ गते सम्म पत्रकारिता तालिम सञ्चालन गर्न लागिएको व्यहोरा सहर्ष जानकारी गराउँदछौं ।
हाम्रा विशेषताहरुः
-राष्ट्रिय स्तरको बहुचर्चित दक्ष प्रशिक्षकहरुद्वारा प्रशिक्षण दिईने ।
-विशेष प्रयोगात्मक कक्षा सञ्चालन गरिने ।
-तालिम पश्चात उत्कृष्ट ३ जनालाई रोजगारीको अवसर दिइने ।
-तालिम पश्चात उत्कृष्ट सहभागीलाई राष्ट्रिय
-स्तरको सञ्चार माध्यममा जोडाईने ।
कक्षा सञ्चालन
मितिः २०७४ फागुन १ देखि ७ गते सम्म ।
समय: विहान १० बजे देखि ४ः०० बजे सम्म ।
स्थानः धादिङ संचार प्रा.लि.को. कार्यालय पुछारबजार, धादिङबेसी
फर्म शुल्कः रु १०००।– (अक्षरेपी एक हजार मात्र )
फर्म पाईने स्थानः धादिङ सञ्चार प्रा.लि.को कार्यालय, पुछारबजार
(ग्रामीण यातायातको माथिल्लो तला)
फर्म भर्ने अन्तिम मितिः २०७४ माघ २८ गते सम्म ।
थप जानकारीको लागि सम्पर्क नं. ०१०–५२११७५, ९८५११२०८५०, ९८४३७९४९१४