धादिङबेसी पौष २० । धादिङ समाज धादिङका फुटबल स्टाइकर गोपी भण्डारीले संचालनमा ल्याएका धादिङ फुटसल एकेडेमीले धादिङमा पहिलो पटक फुटसल प्रतियोगिता गर्ने भएको छ ।
शुक्रबार (भोली) बाट सुरुहुने प्रतियोगिताको उद्घाटन नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता विश्वप्रकाश शर्मा ले बिहान ८ बजे गर्ने संचालनक भण्डारीले बताए ।
जिल्लाका १७ टिम सहभागि हुने यस प्रतियोगितामा विजेता र उप विजेतालाई क्रमस नगद ३५ हजार र २५ हजार प्रदान गरिने समेत भण्डारीले बताए ।
यो पनि पढौँ
धादिङका नेता सामु, पत्रकारको केहि लागेन