अपिल

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक १, २०७४

धादिङ जिल्ला नीलकण्ठ नगरपालिकामा अस्थाई बसोवास गर्ने सुसिला श्रेष्ठको नागरिककता, लालपुँर्जा र घरेलुमा पसल दर्ताको प्रमाण-पत्र हराएको छ ।
स्थायी ठेगाना रामेछाप जिल्ला रहेको श्रेष्ठको मिति २०७४ असोज २९ गते कलङ्की स्थित कर कार्यलयबाट प्यान नं लिन जाने क्रममा उक्त कागज पत्र हराएको हो ।
बिहान ११ बजे प्यान नं लिई फर्कने क्रममा ति कागज पत्र छुट्न गएको र पछि लिन जाँदा फेला नपरेको श्रेष्ठले बताइन् । यदी कसैले सो कागज पत्र फेला पार्नु भएको भए उत्तम कुमार श्रेष्ठलाई ९८५११५५६०१ नम्बरमा सम्पर्क गरि सहयोग गरिदिनु हुन उनले अनुरोध गरेकी छिन् ।