धादिङ जेष्ठ ४ । गाउंपालिकामा ६ हजार ५१ मत प्राप्त गरि एमालेका कृष्णहरि श्रेष्ठ विजयी भएका छन् । ताजा मतपरिणाम अनुसार एमालेकै राधा तिमिल्सिनाले ६ हजार २८ मत प्राप्त गरि उपप्रमुख पद हासिल गरेकी छिन् ।
निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका विनोद कार्कीले ५२ सय ७ र उपप्रमुखमा माओवादी केन्द्रकी मीरा झ्यारीमगरले ३१ सय ८९ मत प्राप्त गरेक थिईन ।
धादिंगका १३ स्थानीय तहहरु मध्य यस सँगै एमालेका ६ स्थानमा विजयी भएको छ ।