धादिङ जेष्ठ ३ । धादिङको औद्योगिक कडिडोरको रुपमा विकसित भएको धुनीवेशी नगरपालिकाको मेयरमा एमालेका बालकृष्ण आचार्य विजयी भएका छन् ।
एमालेका स्थापित नेता समेत रहेका आचार्यले ६,६४४ मत ल्याई माओवादी केन्द्रका दिपक लामिछानेलाई मेयरमा पराजित गरेका थिए ।
उप मेयरमा पनि नेकपा एमाले कै निरू खरेल ६६०१ मत ल्याएर बिजयी हुनुभएको छ ।