नयाँ वर्ष २०७४ सालको पावन अवसरमा लि:ल फङ घले समाज यू.ए.ई. ले यहि मिति २०७४ साल बैशाख ०१ गते तदअनुसार १४ अप्रिल, २०१७ शुक्रबारको दिन युएईको राजधानी आबुधाबी स्थित फोल्कर थिएटर सेन्टरमा (नयाँ वर्ष सास्कृतिक धमाका २०७४) को आयोजना गर्दै छ । युएईमा रहनुभएका तथा युएई बाहिर रहनुभएका सम्पूर्ण इच्छुक नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुलाई यहि हाम्रो आधिकारिक फेसबुकबाट निमन्त्रणा दिन चाहन्छौं ।
नव वर्ष २०७४ सालको शुभकामना आदनप्रदान सहित कास्कीमा निर्माणाधिन घले संग्राहलय भवनको सहायोगार्थ लि:ल फंङ (घले समाज) यू.ए.ई. को पहिलो प्रस्तुति “नयाँ वर्ष सांगीतिक धमाका – २०७४” मा नेपालबाट चर्चित राष्ट्रिय कलाकारहरु, लोकदोहोरी गायिका तथा मोडेल ज्योती मगर, चर्चित लोकदोहोरी गायक हिमाल घले र चर्चित कोरियोग्राफर विष्णु घले आउदै हुनुहुन्छ । साथै कलाकारिताको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल युएइको चर्चित स्थानीय नेपाली कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ ।
मिति: १४ अप्रिल, २०१७ शुक्रबार
स्थान: नेशनल फोल्कर थ्रिएटर सेन्टर, आबुधाबी बसपार्क पछाडि
समय: दिउसो ०१ बजेदेखि बेलुकी ०८ बजेसम्म
कार्यक्रम सम्बन्धि थप जानकारीको लागि निम्न आयोजक समिति सदस्य हरुलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
आबुधाबी
आलेक्स : ०५२९६४६७०५,
निशान : ०५६१३४६४६४,
दुबई
देव : ०५५३८९२७६६,
भिम कुमार : ०५०२५०७६१८,
तास लामा : ०५२८०१८१५८,
आजमान
योगेन्द्र : ०५८८१७९९४३,
अल ऐन
प्रदीप : ०५२५९९४०२२
साथै आबुधाबी बाहिर (दुबई, आजमान, सारजाह, अलएन, फुजेरहा) बाट आउनुहुने सबैलाई निशुल्क बसको व्यवस्था गरिएको छ ।
धन्यवाद ।
नर बहादुर घले
अध्यक्ष
लि:ल फङ घले समाज यू.ए.ई.परिवार।
लि:ल फङ घले समाज यू.ए.ई.परिवार