हार्दिक निमन्त्रणा हार्दिक निमन्त्रणा

Avatar photo
Dhadingpost
शुक्रबार, माघ १४, २०७३

loxar

यहि माघ १५ गते २८५३ औं सोनाम ल्होछार ( ज्या ल्हो ) चरा बर्ग को पावन अवसरमा धादिङ्बेसिमा बृहत संस्कृतिक कार्यक्रम हुन गइरहेका हुनले सम्पुर्ण ल्होछार प्रेमिहरुलाई घोडा नाच लामा नाच झाँक्री सहितको र्यालिमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दाछौ
र्याली हुने स्थान धादिङ्बेसी पुछार बजार बाट
समय:  बिहान 10 बजे

आयोजक : नेपाल तामाङ घेदुङ जिल्ला कर्यसमिती धादिङ