ईलाका स्तरीय योजना तर्जुमा गोष्ठी सम्बन्धी अत्यन्त जरुरी सूचना !

Avatar photo
Dhadingpost
शुक्रबार, माघ १४, २०७३

ddcआर्थिक वर्ष २०७४/७५ को वार्षिक जिल्ला विकास योजना तर्जुमा गर्ने क्रममा ईलाका स्तरीय योजना तर्जुमा गोष्ठी निम्न गाविसहरुलाई समावेस गरी देहायको मिति र स्थानहरुमा विहान ११ः३० वजे देखि हुने कार्यक्रम तय भएकोले सम्वन्धित नरगपालिका तथा गाउँ विकास समितिहरु, राजनैतिक दलका प्रतिनिधिहरु, विषयगत कार्यालयहरु, गैर सरकारी संस्थाहरु, महिला/वालबालिका/आदिवासी/जनजाती, दलित, जेष्ठ नागरिक अपाङगता भएका व्यक्तिहरु, निजी क्षेत्रका प्रतिनिधिहरु, पत्रकार लगायत आम विकास साझेदारहरुलाई उक्त ईलाका गोष्ठीहरुमा उपस्थित भई जिल्ला विकास योजना तर्जुमा प्रक्रियामा सहभागी हुन अनुरोध गरिन्छ ।

elaka-gosti

स्थानीय विकास अधिकारी
जिविसको कार्यालय, धादिङ