नयाँ शक्ति पार्टी, नेपाल निकट राष्ट्रिय युवा अभियान धादिङको प्रथम जिल्ला सम्मेलन पूर्व प्रधानमन्त्री एवं पार्टीका संयोजक डा.बाबुराम भट्टराईको प्रमुख आतिथ्यमा निम्न समय र स्थानमा हुने व्यहोरा अवगत गराउँदै उपस्थितिको लागि सम्बन्धित सबैमा अनुरोध गर्दछौं ।
अन्य अथितीहरु:
डा. योगी विकासानन्द
(सल्लाहकार, नयाँ शक्ति पार्टी, नेपाल)
डम्बर खतिवडा
(प्रमुख, केन्द्रीय प्रशिक्षण विभाग)
डा.राजेन्द्र केसी
(प्रमुख, शिक्षा विभाग) लगायत
मिति: २०७३ माघ ११ गते
स्थान : धादिङबेंसी, बीचबजार, (कवड हल)
समय : बिहान ११ बजे धादिङबेंसी पुछारबजारबाट र्याली शुरु
१२ बजे तोकिएको स्थानमा औपचारिक कार्यक्रम।
आयोजक
राष्ट्रिय युवा अभियान धादिङ