उच्च अदालतको न्यायाधीश जस्तो गरिमामय पदमा नियुक्त हुनु भएकोमा यस बालाजु कराते -डो प्रतिष्ठान, नेपालको क़ानूनी सल्लाहकार – हरिप्रसाद पौडेल ज्यु लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ।
अध्यक्ष तथा प्रमुख प्रशिक्षक – ध्रुब बिक्रम मल्ल
उपाध्यक्ष – बलराम मित्र
उपाध्यक्ष – पृथी बहादुर श्रेस्ठ
महासचिव – चंद्र प्रकाश घर्ति मगर
सचिव – तिरण दाज गौतम
कोषाध्यक्ष – नवराज मास्के
सदस्य – छत्र बहादुर आले
” – रेशमलाल लामा (तामांग)
” – राजेंद्र कुमार ओझा
” – दिनेश महत
” – अनुपमा मगर