हार्दिक बधाई एवम् कार्य सफलताको शुभकामना

Avatar photo
Dhadingpost
बुधबार, पुस २७, २०७३

ने.क.पा. (माओवादी केन्द्र)  धादिङको चौथो जिल्ला सम्मेलनबाट अध्यक्षमा शालिकराम जमकटेल उपाध्यक्षमा राम ब. भण्डारी सचिवमा विजय बुर्लाकोटी सह सचिवमा मनराज भण्डारी र कोषाध्यक्ष शम्भुकुमार श्रेष्ठ जिल्ला कमिटीमा निर्विरोध निर्वाचित हुनुभएको मा साथै निर्विरोध निर्वाचित सम्पूर्ण जिल्ला समिति सदस्यहरुलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना व्यक्त गर्दछौ ।

 नवराज अधिकारी
अध्यक्ष एवम्
एकीकृत अखिल नेपाल शिक्षक संगठन
जिल्ला समिति परिवार धादिङ ।