धादिङ उद्योग वाणिज्य संघको सुचना

Avatar photo
Dhadingpost
शनिबार, पुस २३, २०७३

धादिङ उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधारण सभा तपशिलको मिति, समय र स्थानमा हुने व्यहोरा जानकारी गराउँदछौं । उक्त साधारण सभामा उपस्थितिको लागि सम्पुर्ण सदस्यहरुज्यूलाई पत्राचार गरिसकिएको छ । यदि कुनै कारणवस पत्र प्राप्त नभएको भए यसै सुचनालाई आधारमानी उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।

तपशिल

मिति: २०७३ साल पौष २६ गते
समय: विहान ११ः३० वजे
स्थान: धादिङ उद्योग वाणिज्य संघको सभाहल, शितलवजार, धादिङवेसी

थप जानकारीको लागि

धादिङ उद्योग वाणिज्य संघको सचिवालय
फोन नं. ०१०–५२०१२०