धादिङ कात्तिक २३-
मलेसियामा जारी एएफसि सोलिडारिटी कप फुटवलमा आज नेपालले १ गोलले अग्रता लिएको छ । पहिलो हाफको अन्तिम मिनेटमा नवयुग श्रेष्ठको प्रहार गोलमा परिणत भएपछि नेपालले अग्रता लिएको हो । गत शनिवार भएको खेलमा नेपालले टिमोर लिष्टेसँग बरावरी खेलेको नेपाली टोलीले आज सुधारिएर प्रर्दशन गरेका छन । खेलको दोस्रो हाफको केहिबेरमा शुरु हुनेछ ।