
नेपालको माया गर्ने एकजना नेपाली चेलिले यत्रो हिम्मत गर्छिन भन्ने शायदै पत्यार नलाग्ला ।
रसियाली महासंघको आर्थिक सहयोगमा सम्प्पन्न विश्व युवा सम्मेलनमा भाग लीरहेकी पोखराकी सम्झना पराजुलिले ओरेनबर्ग युनिभर्सिटिको ग्राउण्डमा संघिय गणतन्त्र नेपाल लेखिएको ट्याग अन्कित धुपिको बिरुवा रोपेकी छन ।
रसियाली सरकारले नेपाली जनताप्रती गरेको सम्मानलाई त्यहा बस्ने नेपालीहरुले उच्च मुल्याङ्कन गरेका छन ।
तस्बिर सौजन्य: न्युज जर्नल नेपाल, ओरेन्बर्ग, रसिया ।
