भाव पूर्ण श्रद्धाञ्जली

Avatar photo
Dhadingpost
सोमवार, भदौ २०, २०७३

 

 

जन्म मितिः ०५१ । ११ । १९

मृत्यूः ०७३।५।९

हाम्रा प्रातः स्मरणीय अति मिलनसार एवम् आत्मीय सहकर्मी शिक्षिका सरिना मियाँको अल्पायू मै भएको अकल्पनीय स्वर्गारोहणले हामी स्तब्ध भएका छौं । वहाँको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा शोक सन्तप्त परिवारजन प्रति धैर्यधारण गर्ने शक्ति प्रदान होस् भन्ने कामना सहित भाव पूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।

dhad