जिल्ला विकास समितिको कार्यालय धादिङबाट आ.व.०७२/७३ मा उपभोक्ता समिति मार्फत कार्यान्वयन हुने र मिति २०७२ फागुन मसान्त सम्म सम्झौता भएका निर्बााचन क्षेत्र नं. १ अन्तर्गत पर्ने धुवाकोट, कटुन्जे, सेमजोङ, सत्यदेवी, मार्पाक, दार्खा, झार्लाङ, सेर्तुङ, तिप्लिङ, लापा, री, गुम्दी, फुलखर्क, बसेरी, बुढाथुम, मुलपानी, सल्यानकोट, आगिन्चोक, सल्यानटार, त्रिपुरेश्वर गा.वि.स.का योजनाका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुलाई मात्र मिति २०७२ चैत्र १५ गते ठिक १०.३० वजे जि.वि.स. सभाहलमा १ (एक) दिने अभिमुखीकरण गोष्ठीको आयोजना गरिएकोले उक्त कार्यक्रममा सहभागिता हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ ।
जिल्ला विकास समिति, धादिङ