चैत्र १३ गते धादिङबेसीमा होलस्टिकको हेल्थ शिविर

Avatar photo
Dhadingpost
बुधबार, चैत्र १०, २०७२

प्रकृतिसँग हाम्रो शरीरको गहिरो नाता, हाम्रो जीवन शैलीलाई प्रकृतिमय बनाऔं भन्ने लक्ष्यका साथ आगामी शनिबार (चैत्र १३ गते) १ दिने सेमिनार हुनेभएकोले आफ्नो स्वास्थ्य र समस्याका विषयमा जान्न र बुझ्न आमन्त्रण गर्दछौ ।
नेपालको चर्चित होलिष्टिक हेल्थ प्रालिले धादिङबेसीमा पहिलो पटक गर्न लागेको यो शिविरमा रोग लागेका देखि रोग लागेको अनुभुती सम्म नभएका दुबै किसिमका मानिसका लागि लाभदायीक हुने समेत जानकारी गराउँदछौं ।

समयः बिहान ११ बजे
स्थानः एड्भान्स एकेडेमी प्राङ्गण धादिङबेसी

थप जानकारीको लागि

सुशिला रिजाल ९८४१५५८९१७ धादिङबेसी