नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति कलंकी, काठमाण्डौंको अत्यन्त जरुरी सूचना ।

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन १७, २०७२

नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति कलंकी काठमाण्डौंले यहि फागुन २५ गते हुने आफ्नो पाँचौं वार्षिक साधारण सभाको अवशर पारेर समितीमा आवद्ध हुन चाहने ट्रिपर तथा ट्रक व्ययवसयीहरुलाई ३० परतिशत छुटमा अवद्धगराउने हुँदा यहिमिती २०७२ फागुन २० गते भित्र समितीको कार्यलय कलंकी तथा समितीका पथम उपाध्यक्ष दिल व. श्रेष्ठलाई सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।
सम्पर्क ९८५१०५०८७९ र ९८०११५०८७९
नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति कलंकी, काठमाण्डौं