धादिङ उद्योग वाणिज्य संघको अत्यन्त जरुरी सुचना

Avatar photo
Dhadingpost
बुधबार, पुस १, २०७२

धादिङ उद्योग वाणिज्य संघको २२ औं साधारण सभा तथा आठौं अधिवेसन तपशिलको मिति र स्थानमा हुन गहिरहेकोले यस संघका सदस्य ज्यू हरुलाई अनिवार्य उपस्थितिको लागि यो सुचना जारी गरिएको छ ।

मिति: २०७२ साल पौष २२ र २३ गते
समय: ठिक ११ बजे
स्थान: धादिङ उद्योग वाणिज्य संघको सभाहल शीतलबजार धादिङबेसी

वोदनाथ दुवाडी
महासचिव