खुला दिशा मुक्त जिल्ला , यस्तो छ चर्पीको अवस्था

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र २७, २०७१

phoमकवानपूर चैत्र २७ गते । खुला दिशामुक्त मकवानपुरको गोगने गा.बि.स. ६, कालीखोलामा स्थानीयले शौचालयमा शौच गर्नुको साटो दाउरा राख्ने गरेकाछन् । गरिवीका कारण सिमेन्ट र प्यान किन्न नसक्दा यस्तो अवस्था आएको हो । यतिसम्म आफनै सीपले बनाएका यहाँका अधिकांश शौचालयको अवस्था यस्तै छ । तस्वीरः राजकुमार केसी